राजेन्द्र खेतान कन्सुल कप्सको डिनमा नियुक्त

काठमाडौं । नेपालका लागि पोर्चुगलका अवैतनिक वाणिज्यदूत राजेन्द्र खेतान अनरेरी कन्सुल कप्र्स, नेपालका नयाँ डिन नियुक्त भएका छन् । यसअघि नेपालका लागि लक्जेम्बर्गका अवैतनिक वाणिज्यदूत श्रीराम लामिछाने डिन थिए । कप्र्सका नवनियुक्त पदाधिकारीमा आङ छिरिङ सेर्पा भाइस डिन छन् भने श्रीराम लामिछाने, किरण वैद्य, बिनय मान श्रेष्ठ पदाधिकारी टिममा सदस्य छन् । नेपाल सरकारको परराष्ट्र … Continue reading राजेन्द्र खेतान कन्सुल कप्सको डिनमा नियुक्त